नागढुङ्गा सुरुङमार्ग सञ्चालन भयो, सिद्धबाबा सुरुङमार्ग निर्माणको काम कहाँ पुग्यो ?
ratopati.com · Thu Jul 30 07:30:00 GMT 2026

बुटवल । काठमाडौँको नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्गप्रति लुम्बिनी प्रदेशका नागरिकको चासो बढेको छ ।
बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्र वर्षा याममा पहिरो र ढुङ्गा खस्ने उच्च जोखिमका कारण यातायात पटक–पटक अवरुद्ध हुँदै आएको छ । यसले यात्रु र चालकलाई वर्षौंदेखि सास्ती दिँदै आएको छ । यो सुरुङमार्ग सञ्चालन भएपछि बुटवलबाट पाल्पा हुँदै गण्डकी प्रदेश जोड्ने प्रमुख सडक सुरक्षित, छिटो र निर्वाध आवागमनका लागि सार्थक हुने विश्वास गरिएको छ ।
Read full story at source (ratopati.com)