उच्च अदालत वीरगंजको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी
nepalnews.com · Thu Jul 30 07:31:50 GMT 2026

वीरगंज। उच्च अदालत वीरगंजका २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी छ।
आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका मुद्दामध्ये दुई हजार ३७८ मुद्दा फछ्र्योट हुन बाँकी रहेको हो। दर्ता भएका तथा जिम्मेवारी सरेका समेत कूल आठ हजार २२४ मुद्दा उच्च अदालत वीरगञ्जमा दर्ता भएका थिए। जसमध्ये आव २०८२÷०८३ मा पाँच हजार ८४६ मुद्दा फछ्र्योट भएका छन्।
Read full story at source (nepalnews.com)