सुनसरी घटनाबारे विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याइयोस्ः प्रचण्ड
nepalpress.com · Thu Jul 30 07:29:20 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाको छानबिन गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै त्यहाँ गोली चलाउनै पर्ने अवस्था थियो? भन्दै प्रश्न गरे।
Read full story at source (nepalpress.com)