बालेन सरकारप्रति प्रचण्डको आक्रोश– सरकारको कामले जनतालाई सन्तुष्ट पार्न सकेन, छनक पनि छैन
shilapatra.com · Thu Jul 30 07:33:35 GMT 2026

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनताले गत निर्वाचनमा दिएको मतलाई सरकारले न्याय गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठककलाई बिहीबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकाले जनअपेक्षा पूरा नगरेको बताएका हुन् ।
‘देशको अवस्था ठीक छैन । गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौँ । निर्वाचनमा जे जसरी जनताले अभिमत प्रकट गरे । सरकारका क्रियाकलापले जनताका अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन,’ उनले भने, ‘दिनदिनै असहज बनाएको चिन्ता बढाएको छ ।’
Read full story at source (shilapatra.com)