विश्वकप फाइनलको पीडापछि १० दिनमा मेस्सी एमएलएस प्रशिक्षणमा फर्किए
ratopati.com · Thu Jul 30 07:38:07 GMT 2026
काठमाडौँ । फुटबल सुपरस्टार लियोनल मेस्सी इन्टर मियामीको प्रशिक्षणमा फर्किएका छन्। यसै महिनाको सुरुमा भएको विश्वकप फाइनलमा अर्जेन्टिना स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि मेस्सी पहिलोपटक प्रशिक्षणमा फर्किएका हुन्।
लगातार दुई पटक एमएलएसका सर्वोत्कृष्ट खेलाडी घोषित भएका ३९ वर्षीय मेस्सीले विश्वकप विश्रामपछि मियामीका लागि शिकागो र मोन्ट्रियलविरुद्धका पहिलो दुई खेल गुमाएका थिए। यद्यपि, मेस्सीबिनै मियामीले दुवै खेल जितेको थियो र आफ्नो लगातार जितको शृंखला छ खेलसम्म पुर्याएको थियो।
Read full story at source (ratopati.com)