सांसदहरुकाे एकैश्वर- सामाजिक सद्भाव र एकतामार्फत सुनसरी घटनालाई समाधान गरौँ
kendrabindu.com · Thu Jul 30 07:36:41 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज,वीरगञ्जको नारायणी अस्पताल र अविरल वर्षाका कारण उत्पन्न जोखिम जस्ता विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सामाजिक सद्भाव र एकतामार्फत सुनसरी घटनालाई समाधान खोज्न सकिने जनाउँदै अगामी दिनमा यस्ता घटना हुन नदिन सबैपक्ष सचेत बन्नुपर्छ भने ।
बैठकमा सांसद समिना मियाँले देवानगञ्ज र कप्तानगञ्ज घटनालाई लिएर राजनीतिक नगर्न आग्रह गर्दै आगामी दिनमा यस्ता घटना नहुन सबै पक्ष सचेत बन्नुपर्छ भने ।
Read full story at source (kendrabindu.com)