आजका रवि लामिछाने
saralpatrika.com · Thu Jul 30 07:37:33 GMT 2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि केही मुद्दा विचाराधीन छन्। सहकारीसम्बन्धी मुद्दा टुंगो लाग्न बाँकी छ। राहदानीसम्बन्धी मुद्दा पनि छ।
मुद्दा अरू राजनीतिक नेताका पनि छन्। मुद्दा भईभई पनि राज्य सञ्चालनका उच्च तहमा पुगेका नेता अरू पनि छन्। रवि अपवाद होइनन्। मुद्दा छ तर टुंगो लागेको छैन, यसको अर्थ उनलाई अलिकति सुविधा छ। अलिकति सुविधा दिन मिल्ने अवस्था छ।
Read full story at source (saralpatrika.com)