यो सरकारलाई असफल हुने छुट छैन : संयोजक दाहाल
nepalnews.com · Thu Jul 30 07:44:58 GMT 2026

काठमाडौँ। पूर्व प्रधानमन्त्री तथा नेकपा का संयोजक पुष्प कमल दाहाल प्रचण्डले यो सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यो सरकारलाई असफल हुने छुट नभएको बताएका हुन्।
Read full story at source (nepalnews.com)