संसद्मा बालेनमाथि आक्रामक प्रचण्ड
nepalviews.com · Thu Jul 30 07:42:45 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समग्र राजनीतिक अवस्था सहज नरहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले पछिल्ला सरकारका गतिविधिले जनताले निर्वाचनमार्फत व्यक्त गरेको अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे।
Read full story at source (nepalviews.com)