सांसदका प्रश्न: सामाजिक सद्भावमार्फत सुनसरी घटनाको समाधान गर्नुपर्नेमा जोड
barnanmedia.com · Thu Jul 30 07:32:54 GMT 2026

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज,वीरगञ्जको नारायणी अस्पताल र अविरल वर्षाका कारण उत्पन्न जोखिम जस्ता विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँहरुले सामाजिक सद्भाव र एकतामार्फत सुनसरी घटनालाई समाधान खोज्न सकिने जनाउँदै अगामी दिनमा यस्ता घटना हुन नदिन सबैपक्ष सचेत बन्नुपर्छ भन्नुभयो । बैठकमा सांसद समिना मियाँले देवानगञ्ज र कप्तानगञ्ज घटनालाई लिएर राजनीतिक नगर्न आग्रह गर्दै आगामी दिनमा यस्ता घटना नहुन सबै पक्ष सचेत बन्नुपर्छ भन्नुभयो ।
Read full story at source (barnanmedia.com)