दङ्गालीका सपना अन्ततः पूरा हुने
barnanmedia.com · Thu Jul 30 07:40:07 GMT 2026

दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना अन्ततः ढिलै भए पनि पूरा हुने भएको छ ।
आर्थिक वर्ष २०८३÷०८४ मा सङ्घीय सरकारले तुलसीपुरको टरिगाउँ विमानस्थलको निर्माण पूरा गर्न रु २५ करोड बजेट विनियोजन गरेपछि उहाँहरुको सपना पूरा हुने विश्वास गरिएको छ ।
Read full story at source (barnanmedia.com)