प्रचण्डले केही बेरमा संसदमा सम्बोधन गर्दै
barnanmedia.com · Thu Jul 30 07:30:15 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विशेष समय लिएर सम्बोधन गर्ने भएका छन् ।
उनले केही बेरमा(शून्य समयपछि) संसदमा सम्बोधन गर्न लागिएको प्रचण्डका सचिवालयले जनाएको छ ।
Read full story at source (barnanmedia.com)