प्रचण्ड प्रश्न– राजनीतिक सहज भइसकेको छैन, पुरानो भन्दा पछि पर्ने हो कि ?
baahrakhari.com · Thu Jul 30 07:41:07 GMT 2026

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताउँदै सरकारको चर्को आलोचना गरेका छन् ।
उनले सरकार असफल भयो भने राष्ट्र नै असफल हुन सक्ने बताए ।
Read full story at source (baahrakhari.com)