प्रतिनिधिसभाः कप्तानगञ्ज घटनासहित समसामयिक विषयमा ध्यानाकर्षण
nepalnews.com · Thu Jul 30 07:10:11 GMT 2026

काठमाडौँ, १४ साउन। प्रतिनिधिसभाको आजको बैठकमा पनि सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट गरिनुपर्ने माग भएको छ।
बैठक सुरु हुनासाथ यसअघिजस्तै विपक्षी दलका सांसद उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापालाई समय दिए।
Read full story at source (nepalnews.com)