सुनसरी घटना, सीमा सुरक्षा र प्रधानमन्त्रीको उपस्थितिलाई लिएर संसद्मा सरकारको ध्यानाकर्षण
ratopati.com · Thu Jul 30 07:50:06 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरूले मुलुकको पछिल्लो सुरक्षा अवस्था, धार्मिक सद्भाव, दैवीप्रकोप र सरकारको कार्यशैलीप्रति ध्यानाकर्षण गराएका छन्।
बैठकमा बोल्दै सांसद अप्सना बानुले सुनसरी लगायतका क्षेत्रमा पछिल्लो समय भएका हिन्दु र मुस्लिम समुदायबीचको झडपप्रति चिन्ता व्यक्त गरेकी छन्। समाजमा शान्ति कायम गर्न गोली प्रहार गर्ने कार्य समाधान नभएको उल्लेख गर्दै उनले प्रशासनलाई सामाजिक चेतना र संयमता अपनाउन आग्रह गरेकी हुन्।
Read full story at source (ratopati.com)