आलु-प्याजको बोराभित्र लागुऔषध राखेर तस्करी गर्ने व्यक्ति पक्राउ
setopati.com · Thu Jul 30 07:47:28 GMT 2026
आलु-प्याजको बोराभित्र लागुऔषध राखेर तस्करी गरेका व्यक्ति पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ३४ वर्षीय कृष्णा यादवलाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
Read full story at source (setopati.com)