रुसको आक्रमणबाट युक्रेनमा ८ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Thu Jul 30 07:49:06 GMT 2026

रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्।
राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टामै यी आक्रमण भएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)