प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ
khabarhub.com · Thu Jul 30 07:57:36 GMT 2026

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित भएर वर्तमान राजनीतिक अवस्था र उठेका प्रश्नबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
Read full story at source (khabarhub.com)