निर्णय प्रक्रियामा परिपक्वता अपनाउन सरकारलाई रास्वपाको सुझाव [भिडियो]
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले सरकारको सुशासन अभियानको प्रशंसा गर्दै निर्णय प्रक्रियामा थप परिपक्वता अपनाउन सुझाव दिएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै खरेलले सभामुखको निर्देशनअनुसार आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गरी उनीहरूका गुनासा र सुझाव संकलन गरेको जानकारी दिए।
Read full story at source (hamrakura.com)