सुरुङभित्रबाट जोगिए पनि बगरमै अड्किए कामदार, उद्धारका लागि हेलिकप्टरको पर्खाइ
ratopati.com · Thu Aug 27 13:28:26 GMT 2026

काठमाडौँ। रसुवास्थित लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरूले आफ्नो तत्काल उद्धार गर्न आग्रह गरेका छन्। लाङटाङ खोला किनारमा १८ जना कामदार अलपत्र अवस्थामा परेका हुन्।
उनीहरूले टेलिफोनमार्फत सम्पर्क गरी उद्धारको पहल गरिदिन याचना गरेका छन्। कामदार नरेन्द्र रतोजीका अनुसार सुरुङभित्र ४ घण्टासम्म फसेर निकालिएका १ जना कामदार गम्भीर घाइते भएका छन्।
Read full story at source (ratopati.com)