रणवीर र यशको ‘रामायण’ को ट्रेलर सार्वजनिक
ratopati.com · Thu Jul 30 08:03:16 GMT 2026

मुम्बई । प्रतीक्षित बलिउड फिल्म ‘रामायण’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालमलगायत विभिन्न भाषामा एकसाथ ट्रेलर रिलिज गरेको हो ।
नितेश तिवारी निर्देशित फिल्मको यो पहिलो भागको ट्रेलर हो । जसमा भगवान् राम र रावण दुवै पात्रलाई समान प्राथमिकता दिइएको छ ।
Read full story at source (ratopati.com)