लामो समयदेखि रोकिएको विद्युत् पोल भाडा बक्यौता असुली सुरु
onlinekhabar.com · Thu Jul 30 08:01:15 GMT 2026

१४ साउन, काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया सुरु भएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले विद्युत् प्राधिकरण अन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालय मार्फत पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको हो ।
Read full story at source (onlinekhabar.com)