सुनसरी घटनाबारे संसद्मा प्रचण्डको प्रश्न : त्यहाँ गोली चलाउनै पर्ने अवस्था थियो ?
clickmandu.com · Thu Jul 30 07:59:19 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सुरक्षा निकायको भुमिकालाई लिएर प्रश्न उठाएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै दाहालले सो घटनामा सुरक्षाकर्मीले गोली नै चलाउनुपर्ने स्थिति थियो वा थिएन भन्नेबारे विस्तृत अध्ययन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरे ।
Read full story at source (clickmandu.com)