लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले बनाए समिति
nepalsamaya.com · Thu Jul 30 08:06:05 GMT 2026

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरेका छन्।
मन्त्रिस्तरीय निर्णय आज गर्दै उनले गठन गरेको वार्ता समितिका सदस्यमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्।
Read full story at source (nepalsamaya.com)