राहदानी विभागमा भीड थेग्न दुई सिफ्ट, शनिबार–आइतबार पनि सेवा (तस्बिरहरू)
setopati.com · Thu Jul 30 08:06:00 GMT 2026

सम्भावनाको खोजी र देशभित्र अवसरको अभावले विदेश जान चाहनेको संख्या बढ्दो छ।
तर, विदेश जाने पहिलो खुड्किलो अर्थात् पासपोर्ट बनाउन समेत नागरिकले निकै सास्ती भोग्नुपरेको अवस्था छ।
Read full story at source (setopati.com)