सुनसरी घटनाको राप सिरहा पुग्यो, गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
canadanepal.com · Thu Jul 30 08:06:44 GMT 2026

सिरहा- सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप र विवादको असर मधेशका अन्य जिल्लाहरूमा तीव्र रूपमा फैलिन थालेपछि सिरहामा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्ला सुरक्षा समितिको आपतकालीन निर्णय र पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा सम्भावित हिंसा र झडप रोक्न गोलबजार क्षेत्रमा कर्फ्यू लागू गरेको हो।
Read full story at source (canadanepal.com)