ग्रीसको क्रेटमा आगलागीको ताण्डव
barnanmedia.com · Thu Jul 30 08:03:32 GMT 2026

ग्रिसको क्रेट टापुमा रहेको पर्यटक रिसोर्टमा आगलागीको खतरा बढ्दै जाँदा हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको स्थानीय अधिकारीले बताएका छन् ।
प्रभावित क्षेत्रका लगभग आठ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको रेथिम्नो क्षेत्रका उप गभर्नर मारिया लियोनीले सरकारी टिभी ईआरटीलाई बताउनु भएको छ ।
Read full story at source (barnanmedia.com)