संसद्मै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
bishowkhabar.com · Thu Jul 30 08:05:28 GMT 2026

काठमाडौं– नेकपा (एमाले)की सांसद गंगादेवी श्रेष्ठले सुनसरीको कप्तानगञ्ज घटनामा गोली चलेको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै तत्काल राजीनामा माग गरेकी छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त घटनाको दोषी सरकारको नेतृत्व रहेको दाबी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले पद छाड्नुपर्ने बताइन् ।
Read full story at source (bishowkhabar.com)