गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेडबीच जापानी बजार विस्तारका लागि रणनीतिक साझेदारी
baahrakhari.com · Thu Jul 30 08:15:37 GMT 2026

काठमाडौं । नेपालको अग्रणी फुटवेयर उत्पादक गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेड बीच जापानी बजारमा गोल्डस्टार ब्रान्डको दीर्घकालीन विस्तार, बजार व्यवस्थापन तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि रणनीतिक साझेदारी सम्पन्न भएको छ।
सम्झौतामा गोल्डस्टार स्ट्राइड लिमिटेडका अध्यक्ष अमिर प्रताप ज.ब. राणा तथा गोल्डस्टार जापान कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कावाशिमा मिजुकीले हस्ताक्षर गरेका छन् ।
Read full story at source (baahrakhari.com)