६ महिनाअघि विवाह गरेर धनगढी आएकी २३ वर्षीय पूजाको मृत्युबारे प्रहरी के भन्छ ?
ratopati.com · Thu Jul 30 08:16:33 GMT 2026

धनगढी । नयाँ जीवनका अनेक सपना बोकेर कञ्चनपुरबाट धनगढी आएकी २३ वर्षीया पूजा धानुकको रहस्यमय मृत्युबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
पूजाको विवाह ६ महिना अघि भएको थियो । उनका परिवारले आत्महत्या भएको दाबी गरिरहेको छ भने माइती पक्षले हत्या भएको आरोप लगाएको छ । प्रहरीले अहिलेसम्म पाँच जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
Read full story at source (ratopati.com)