भारतकिरुद्धको टी- २० सिरिजमा आयरल्याण्डको ऐतिहासिक क्लीन स्वीप
barnanmedia.com · Mon Jun 29 01:01:20 GMT 2026
काठमाडौं । आयरल्यान्डले रोमाञ्चक प्रतिस्पर्धामा भारतकिरुद्धको टी- २० सिरिज क्लीन स्वीप गरेको छ ।
गएराती समपन्न सिरिजको दोस्रो टी- २० खेलमा आयरल्याण्डले भारतलाई १ रनले पराजित गर्दै दुई खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो ।
Read full story at source (barnanmedia.com)