सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी
nepalnews.com · Thu Jul 30 08:33:15 GMT 2026

सिरहा। सिरहाको गोलबजार र त्यस वरपरका क्षेत्रमा सुरक्षा स्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। आन्दोलन तथा हुलदंगा भई शान्ति सुरक्षा भंग हुने जोखिम बढेकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो कदम चालिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेश अनुसार १४ साउन दिउँसो २ बजेदेखि अर्को सूचना वा आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागु हुनेछ।
Read full story at source (nepalnews.com)