भारतमा चार गुणाले बढे अर्बभन्दा माथि कमाउने उद्यमी
bishowkhabar.com · Thu Jul 30 08:29:45 GMT 2026

नयाँदिल्ली– भारतमा १०० करोड भारतीय रुपैयाँभन्दा बढी आय घोषणा गर्ने उद्यमीको संख्या चार वर्षमा चार गुणाभन्दा बढीले बढेको छ ।
लोकसभामा वित्त राज्यमन्त्री पंकज चौधरीले दिएको जानकारीअनुसार सन् २०२१–२२ मा १४२ जना रहेका यस्ता करदाताको संख्या सन् २०२५–२६ मा बढेर ५७६ पुगेको हो ।
Read full story at source (bishowkhabar.com)