बालेनले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले यस्तो गर्यो निर्णय
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ ।
सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकाय र सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
Read full story at source (hamrakura.com)