स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ ।सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ।
खुला प्रतिस्पर्धाका आधारमा गरिएको उक्त नियुक्ति पश्चात् स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले डा. प्याकुरेललाई पद तथा गोपनीयताको शपथ गराएको मन्त्रालयले जनाएको छ।
Read full story at source (hamrakura.com)