बालेनलाई प्रचण्डको प्रश्न- मलाई बोलाएर सल्लाह गर्न प्रधानमन्त्रीलाई केले रोक्यो, आफ्नै अहंकारले?
barnanmedia.com · Thu Jul 30 08:34:37 GMT 2026

पूर्वप्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीको विरोध गरेका छन्।
बिहीबार संसद् बैठकमा आफ्ना धारणा राख्दै प्रचण्डले प्रतिपक्षीसँग संवाद गरेर काम गर्न प्रधानमन्त्री शाहलाई सुझाव दिए।
Read full story at source (barnanmedia.com)