‘संवाद गर्न अहंकारले रोक्यो कि प्रधानमन्त्रीको कद सानो हुने हो ?’ बालेनलाई प्रचण्डको प्रश्न
barnanmedia.com · Thu Jul 30 08:30:49 GMT 2026

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गइरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री बालेन शाहलाई संवादमा आउन आग्रह गर्दै प्रतिपक्षसँग संवाद गरेर प्रधानमन्त्री कद सानो नहुने बताए । उनले विगतका अनुभव बटुलेका नेताहरूसँग भेटेर संवाद गर्नका लागि प्रधानमन्त्री बालेन शाहलाई के ले रोकेको ? भन्दै प्रश्न समेत गरे ।
Read full story at source (barnanmedia.com)