कप्तानगञ्ज घटना : उपचाररत् अर्का घाइतेको मृत्यु, मृतक संख्या दुई पुग्यो
newsofnepal.com · Thu Jul 30 08:46:18 GMT 2026

सुनसरी।
सुनसरीको कप्तानगञ्जमा आइतबार राति भएको प्रहरी गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
Read full story at source (newsofnepal.com)