कप्तानगञ्ज घटना : उपचाररत घाइते जयप्रकाश मेहताको मृत्यु
nepalnews.com · Thu Jul 30 08:46:26 GMT 2026

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा उपचाररत अर्का घाइतेको पनि मृत्यु भएको छ।
सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको हो।
Read full story at source (nepalnews.com)