‘धर्म र संस्कृतिका नाममा कहिल्यै युद्ध भएको छैन र हुन दिइने छैन’
onlinekhabar.com · Thu Jul 30 08:49:10 GMT 2026

१४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचेतक प्रकाशचन्द्र परियारले सुनसरी घटनाका सम्बन्धमा सरकार, राजनीतिक दल, नागरिक समाज लगायत सबैको ध्यानाकर्षण गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनसरी जिल्लाको जनप्रतिनिधि भएर सदनमा बोलिरहँदा गृह जिल्लामा भएको अप्रिय घटनाले अत्यन्त दुःखित भएको बताए ।
Read full story at source (onlinekhabar.com)