देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो
lokaantar.com

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाका एक घाइतेको उपचारका क्रममा निधन भएको छ ।
देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो ।
Read full story at source (lokaantar.com)