भागबण्डामै अड्कियो कर्णाली सरकार
annapurnapost.com · Thu Jul 30 08:40:50 GMT 2026

वीरेन्द्रनगर :
कर्णाली प्रदेशमा नयाँ सरकार गठन भए पनि मन्त्रिपरिषद् विस्तार भने तत्काल नहुने भएको छ । सत्ता साझेदार नेकपा र एमालेबीच मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा नव नियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार एक्लै पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।
Read full story at source (annapurnapost.com)