३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
nepaltvonline.com · Thu Aug 27 13:29:05 GMT 2026

काठमाडौँ
– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाउने ३५९ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा ३३ र नुवाकोटमा २८ जनाको शव फेला परेको हो ।
Read full story at source (nepaltvonline.com)