सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु जारी
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । सिरहा जिल्लाको गोलबजार नगरपालिका क्षेत्रमा सुरक्षा अवस्था बिग्रिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशमा शान्ति सुरक्षा भंग हुन सक्ने स्थिति देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम उक्त निर्णय लिइएको उल्लेख छ।
Read full story at source (hamrakura.com)