अपडेट– जापान भूकम्प : मृत्यु हुनेको संख्या २८ पुग्यो, उद्धारकार्य जारी
bishowkhabar.com · Thu Jul 30 08:56:04 GMT 2026

काठमाडौं– जापानको कुमामोटो क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि उद्धार कार्य तीव्र पारिएको छ ।
अधिकारीहरूका अनुसार मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
Read full story at source (bishowkhabar.com)