सुनसरी घटनापछि बालेन सरकार सक्रिय, राष्ट्रिय सुरक्षा परिषद्ले गर्यो महत्त्वपूर्ण निर्णय
kalakarmi.com · Thu Jul 30 09:03:51 GMT 2026

काठमाडौं-प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ ।
बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
Read full story at source (kalakarmi.com)