सिरहामा बढ्यो तनाव, मोटरसाइकलमा आगजनी
onlinekhabar.com · Thu Jul 30 09:02:27 GMT 2026

१४ साउन, सर्लाही । सुनसरीको कप्तानगञ्जको घटनाको प्रभाव सर्लाहीमा पनि परेको छ । सर्लाहीमा दुई समूहबीच झडप भएको छ । यहाँ ११ वटाभन्दा धेरै मोटरसाइकलमा आगजनी भएकोछ । सबै नष्ट भएका छन् । गोलबजार नगरपालिकाको दमकलको प्रयोगले आगोलागी नियन्त्रणमा लिइएको छ।
त्यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि सडकमा प्रदर्शन रोकिएको छैन ।
Read full story at source (onlinekhabar.com)