गोली लागेर घाइते जयप्रकाश मेहताको पनि मृत्यु, दुई जनाको ज्यान गएपछि सीमा क्षेत्रमा 'हाई अलर्ट'!
barnanmedia.com · Thu Jul 30 08:54:14 GMT 2026

सुनसरीको देवानगन्जमा भएको झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ।
सुनसरीको देवानगन्ज–३, कप्तानगन्ज निवासी मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो। चिकित्सकले बिहीबार दिउँसो १ः२४ बजे उनको मृत्यु भएको घोषणा गरेका हुन्।
Read full story at source (barnanmedia.com)