जनकपुरमा पनि लाग्याे कर्फ्यु
kathmandupati.com · Thu Jul 30 09:15:01 GMT 2026

काठमाण्डु – जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले विज्ञपति जारी गर्दै कर्फ्यु आदेश जारी भएको जानकारी दिएका हुन् ।
बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको हो ।
Read full story at source (kathmandupati.com)