जनकपुरमा तनाव थप चर्कियो : मुस्लिम टोलमा तीन हिन्दू बालकमाथि आक्रमण, एकको अवस्था गम्भीर
newsofnepal.com · Thu Jul 30 09:20:47 GMT 2026

जनकपुरधाम ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–स्थित दशरथनगरको मुस्लिम टोलमा तीन जना हिन्दू समुदायका बालकमाथि साङ्घातिक आक्रमण भएको छ। घटनामा घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको बताइएको छ।
Read full story at source (newsofnepal.com)